images
images

अझै बढ्दैछ डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 545
    SHARES
  • २०७८ फाल्गुण २१ गते शनिबार

    अझै बढ्दैछ डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । राष्ट्र बैंकले आजको  विदेशी मुद्राको बिनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आजपनि अमेरिकी डलरको मूल्य बढेको  छ । 

    आज अमेरिकी डलर  १ को खरिददर अधिकतम १ सय २१ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ १६ पैसा कायम गरेको छ । युरोपियन युरो आज १ को खरिददर १ सय ३३ रुपैयाँ ९२ पैसा र बिक्रीदर १ सय ३४ रुपैयाँ ५८ पैसा रहेको छ । 

    mudra.JPG
    undefined


    images
    images

    Logo