काठमाडौं । राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २० रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय २० रुपैयाँ ८५ पैसा कायम गरेको छ ।
युरोपियन युरो आज १ को खरिददर १ सय ३४ रुपैयाँ ८५ पैसा र बिक्रीदर १ सय ३५ रुपैयाँ ५२ पैसा रहेको छ ।