images
images

मुग्लिन–नारायणगढ सडकमा पदुईतर्फी आवागमन अवरुद्ध


  • 92
    SHARES
  • २०८३ श्रावण २० गते बुधबार

    मुग्लिन–नारायणगढ सडकमा पदुईतर्फी आवागमन अवरुद्ध

    काठमाडौँ । आज बिहान मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो खस्दा सवारी आवागमन दुईतर्फी रूपमा अवरुद्ध भएको छ। 

    सडक डिभिजन भरतपुरका अनुसार बिहान ७स्०५ बजे पहिरो खसेपछि सडक ठप्प भएको हो। अहिले सडक डिभिजनका उपकरणहरू पहिरो हटाउने कार्यमा परिचालन भइसकेका छन्। 

     


    images
    images

    Logo