images
images

बढ्यो हवाई भाडा (सूचीसहित)


  • 103
    SHARES
  • २०८३ श्रावण १९ गते मंगलबार

    बढ्यो हवाई भाडा (सूचीसहित)

    काठमाडौँ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँले वृद्धि गरेपछि आन्तरिक हवाई उडानमा लागू हुने नयाँ भाडादर सार्वजनिक गरिएको छ । 

    नेपाल नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै  साउन १९ देखि लागू हुने गरी विभिन्न आन्तरिक हवाई गन्तव्यका लागि नयाँ हवाइ भाडादर कार्यान्वयन गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिएको हो।

     

     


    images
    images

    Logo