images
images

सेञ्चुरी बैंकले बोलायो साधारणसभा


  • 482
    SHARES
  • २०७८ पौष ९ गते शुक्रबार

    सेञ्चुरी बैंकले बोलायो साधारणसभा

    काठमाडौं । सेञ्चुरी बैंकले साधारणसभा बोलाएको छ । बिहिबार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्याय गरेको हो । 

    बैंकले पुस ३० गते शुक्रबारआर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा बिहान ११ बजे भौतिक तथा भर्चुअलमाध्यमबाट एकैसाथ सभा बोलाएको छ । सो सभामा बैंकको हाल कायम चुक्ता पूँजीको ५.७५ प्रतिशत बोनस शेयर र  कर प्रयोजका लागि ०.३० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

    साधारण सभा प्रयोजनाका लागि बैंकले पुस १९ गते शेयरधनी खाता बन्द (बुकक्लोज) गर्ने भएको छ। यस अनुसार पुस १८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागि हुन साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।


    images
    images

    Logo