सांग्रिला डेभलपमेन्ट बैंकको १० प्रतिशत बोनस शेयर नेप्सेमा सुचीकृत
390
SHARES
२०७८ पौष ५ गते सोमबार
काठमाडौं । संग्रिला डेभलपमेन्ट बैंकको १० प्रतिशत बोनस शेयर नेप्सेमा सुचीकृत भएको छ । सोमबार सो बैकको २७ लाख ३६ हजार कित्ता बोनस शेयर नेप्सेमा थपिएको हो ।
सुचीकरणसँगै सो कम्पनीको शेयर दोस्रो बजारमा कारोबारका गर्न योग्य भएको छ ।