काठमाडौं । गणपति लघुवित्तले साधारणसभा बोलाएको छ । सोमबार बसेको सञ्चालक समितिको बेठकले सो निर्णय गरेको हो ।
कम्पनीले पुष १७ गते शनिबार बिहान ११ बजे ह्वाइट हाउस पार्टि प्यालेस तनहुँमा सभा बोलाएको छ । उक्त कम्पनीले २०७७र७८ को मुनाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ ।
सो सभा प्रथोजनकालागि कम्पनिले पुष ७ गते देखि पुष पुष १६ गतेसम्मका लागि शेयरधनी किताब खाता (बुक क्लोज) गर्ने निर्णय गरेको छ ।