images
images

नेपाल राष्ट्र बैंकबाट स्वीकृत माहुली लघुवित्त २६ प्रतिशत बोनस शेयर


  • 480
    SHARES
  • २०७८ मंसिर २० गते सोमबार

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत माहुली लघुवित्त २६ प्रतिशत बोनस शेयर

    काठमाडौं ।माहुली लघुवित्तले आफ्ना शेयरधनीहरुलाई २६ प्रतिशत बोनस शेयर दिन गरेको प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ ।

    गत कार्तिक १३ गते कम्पनीले सो लाभांशको प्रस्ताव गरेको थियो भने मंसिर १९ गतेराष्ट्र बैंकबाट उक्त प्रस्ताव स्वीकृत गरेको हो । यो प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


    images
    images

    Logo