images
images

मुक्तिनाथ बैंकको शेयर मुल्य समायोजन


  • 438
    SHARES
  • २०७८ मंसिर १५ गते बुधबार

    मुक्तिनाथ बैंकको शेयर मुल्य समायोजन

    काठमाडौं । मुक्तिनाथ बैंकको शेयर मुल्य समायोजन भएको छ । उक्त बैंकको १७.५७५ प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन भएको हो । 

    सो बैंकको अन्तिम कारोबार ६ सय ७२ रुपैयाँ ७२ पैसामा भएको थियो भने समायोजन पश्चात ५ सय ७१ रुपैयाँ ६४ पैसामा  भएको छ । 


    images
    images

    Logo