images
images

प्राइम कमर्सियल बैंकको साधारणसभा पुष ६ गते


  • 439
    SHARES
  • २०७८ मंसिर १४ गते मंगलबार

    प्राइम कमर्सियल बैंकको साधारणसभा पुष ६ गते

    काठमाडौं । प्राइम कमर्सियल बैंकले साधारणसभा बोलाएको छ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले पुष ६ गतेका लागि साधारणसभा बोलाउने निर्णय गरेको हो । 

    सो दिन  प्राइम बैंकको केन्द्रिय कार्यलयमा  बिहान ११ बजे साधारणसभा बस्नेछ । उक्त सभाले सञ्चालक समितिले यसअघि प्रस्ताव गरेको १६ प्रतिशत बोनस शेयर र ०.६३१३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । 

    उक्त प्रयोजनको लागि मंसिर २२ गतेका लागि शेयरधनी किताब खाता बन्द (बुक क्लोज) गर्ने निर्णय समेत बैठकले गरेको छ ।


    images
    images

    Logo