images
images

सिक्लेस हाइड्रोपावरको आईपीओ धितोपत्र बोर्डको पाइपलाइनमा 


  • 343
    SHARES
  • २०७८ मंसिर १४ गते मंगलबार

    सिक्लेस हाइड्रोपावरको आईपीओ धितोपत्र बोर्डको पाइपलाइनमा 

    काठमाडौं । सिक्लेस हाइड्रोपावरको आईपीओ धितोपत्र बोर्डको पाइपलाइनमा चढेको छ । कम्पनीले कात्तिक २९ गते आईपीओ जारी गर्न दिएको निवेदनउपर प्रारम्भिक अध्ययन गरेर बोर्डले यसलाई पाइपलाइनमा पठाएको हो । 

    कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले २० करोड रूपैयाँको २० लाख कित्ता आर्इपीओ निष्काशन गर्न बोर्डसँग अनुमति मागेको छ । कम्पनीले आईपीओ बिक्रीका लागि बिओके क्यापिटल मार्केटलाई बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ । 


    images
    images

    Logo