images
images

ग्लोबल आइएमई बैंकको शेयर मूल्य समायोजन


  • 456
    SHARES
  • २०७८ मंसिर १३ गते सोमबार

    ग्लोबल आइएमई बैंकको शेयर मूल्य समायोजन

    काठमाडौं । ग्लोबल आईएमई बैंकको शेयर मूल्य समायोजन भएको छ । बैंकको १० प्रतिशत बोनस शेयर पछि मुल्य समायोजन भएको हो । 

    उक्त बैंकको अन्तिम कारोबार प्रतिकित्ता ३ सय ६५ रुपैयाँ २० पैसामा भएको थियो । सो मूल्यका आधारमा प्रस्तावित बोनसपछि बैंकको शेयर मूल्य ३ सय ३२ रुपैयाँमा समायोजन भएको हो ।  


    images
    images

    Logo