images
images

समता घरेलु लघुवित्तले २५ प्रतिशत बोनस पारित गर्न बोलायो साधारणसभा


  • 463
    SHARES
  • २०७८ मंसिर १२ गते आइतबार

    समता घरेलु लघुवित्तले २५ प्रतिशत बोनस पारित गर्न बोलायो साधारणसभा

    काठमाडौं । समता घरेलु लघुवित्तले  २५ प्रतिशत बोनस पारित गन साधारणसभा बोलाएको छ । बिहिबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    उक्त कम्पनीले पुष ७ गते मिरावल रिर्सोट धुलिखेलमा साधारणसभा बोलाएकोे छ । सो साधारणसभामा कम्पनीको आर्थिक बर्ष २०७७र७८ को नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर र ५ प्रतिशत नगद लाभांश वितरण र्गो प्रस्ताव गर्नेछ । 

    सो सभा प्रयोजनका लागि मंसिर २४ गतेदेखि पुष ७ गतेसम्म शेयरधनी किताब खाता (बुक क्लोज) गर्ने निर्याय गरेको छ । 


    images
    images

    Logo