images
images

कर्णाली डेभलपमेन्ट बैंकबाट बचत रकम भुक्तानी सुरु, बिरामी, वृद्ध र बालबालिका प्राथमिकतामा


  • 330
    SHARES
  • २०८१ पौष १८ गते बिहीबार

    कर्णाली डेभलपमेन्ट बैंकबाट बचत रकम भुक्तानी सुरु, बिरामी, वृद्ध र बालबालिका प्राथमिकतामा

    काठमाडौं । कर्णाली विकास बैंकले निक्षेप फिर्ता गर्न थालेको छ । नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लिएसँगै बैंकले बिरामी, वृद्ध र बालबालिकालाई प्राथमिकतामा राखी प्रतिशाखा दैनिक ५० जनासम्मलाई रकम भुक्तानी गर्ने भएको हो ।

    नेपाल राष्ट्र बैंकको व्यवस्थापन समूहका संयोजक टिकाराम खतिवडाका अनुसार बिरामी, वृद्धि र बालबालिकालाई औषधि प्रयोजनका लागि आवश्यक कागजात पेश गरेको आधारमा अधिकतम २५ हजार रुपैयाँका दरले निक्षेप भुक्तानी गर्ने भएको हो ।

    बैंकले भुक्तानी गरिने ११ शाखा कार्यालय पनि तोकेको छ भने बिहानको ११ बजेदेखि भुक्तानी सुरु हुनेछ ।

    6776269ab5c67.jpg


    images
    images

    Logo