images
images

राष्ट्र बैंकको कारवाहीमा परे २ वटा  बाणिज्य बैंक, कुन कुन परे ?


  • 392
    SHARES
  • २०८१ कार्तिक ७ गते बुधबार

    राष्ट्र बैंकको कारवाहीमा परे २ वटा  बाणिज्य बैंक, कुन कुन परे ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकको नियम उल्लंघन गर्ने दुई बैंकलाई राष्ट्र बैंकले कारवाही गरेको हो।

    राष्ट्र बैंकले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकलाई बैंक खाता खोल्दारसञ्चालन गर्दा बैंकबाट पर्याप्त सावधानी अपनाएको नदेखिएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को (क) अनुसार सचेत गराएको छ।

    यसैगरी, लकर रोक्का राख्न राष्ट्र बैंकबाट दिईएको निर्देशन पालना नगरेकाले प्रभु बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) (क) अनुसार सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

     

     


    images
    images

    Logo