images
images

युवा संघ र दुर्गा प्रसाइँका समर्थकबीच बल्खुमा झडप


  • 635
    SHARES
  • २०८० मंसिर ७ गते बिहीबार

    युवा संघ र दुर्गा प्रसाइँका समर्थकबीच बल्खुमा झडप

    काठमाडौं । एमाले निकट युवा संघ र दुर्गा प्रसाईंका कार्यकर्ताबीच बल्खुमा झडप भएको छ । काठमाडौं प्रशासनले प्रसाईं समूहका लागि तोकेको बल्खु क्षेत्रमा युवा संघको टोली पुगेपछि त्यहाँ झडप भएको हो । दुई पक्षबीच त्यहाँ ढुंगामुढा भएको छ ।

    प्रदर्शनका क्रममा मुठभेठ हुने सम्भावनालाई मध्यनजर गर्दै जिल्ला प्रशासन काठमाडौंले युवा संघलाई तिनकुने र प्रसाईं समूहलाई बल्खुमा कार्यक्रम स्थल तोकेको थियो ।


    images
    images

    Logo