images
images

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?


  • 450
    SHARES
  • २०८० मंसिर ७ गते बिहीबार

    कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्यमा स्थिर आएको छ । विहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ५ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सोही मूल्यमा कारोबार भएको थियो । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ९ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय ४५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

     


    images
    images

    Logo