images
images

मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का


  • 3.1K
    SHARES
  • २०८० मंसिर ७ गते बिहीबार

    मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का
    काठमाडौं । मध्यरातमा काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । बिहिबार बिहान १:१९ मा काठमाडौंका क्षेत्रमा भूकम्प महसुस गरिएको हो ।
     

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.५ म्यागनिच्युटको भूकम्प गएको छ ।  मकवानपुर जिल्लाको चित्लाङ केन्द्रबिन्दु भएर यो भूकम्प गएको हो । 


    images
    images

    Logo