images
images

फेरि उच्च विन्दुमा पुग्यो डलरको मूल्य, यस्तो छ आजको विनिमयदर


  • 540
    SHARES
  • २०८० मंसिर ५ गते मंगलबार

    फेरि उच्च विन्दुमा पुग्यो डलरको मूल्य, यस्तो छ आजको विनिमयदर

    काठमाडौं । डलरको मूल्य फेरि पनि उच्च विन्दुमा पुगेको छ । मंगलबार डलरको खरिददर १३३.०५ र १३३.६५ रुपैयाँ र बिक्रीदर १३३.६५ रुपैयाँ पुगेको छ । 

    यसअघि कातिैक २५, २६ र २७ मा पनि डलरको खरिददर १३३.०५ र १३३.६५ रुपैयाँ र बिक्रीदर १३३.६५ रुपैयाँ रहेको थियो । जुन हालसम्मकै उच्च हो । डलरको मूल्य आज उक्त दिन बराबर पुगेकाले डलरको मूल्य फेरि उच्च विन्दुमा पुगेको हो । 

    यस्तो छ आजको विनिमयदर

    Note: Under the present system the open market exchange rates quoted by different banks may differ.
    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 133.05 133.65
     
    EUR (European Euro)
    1 145.36 146.01
     
    GBP (UK Pound Sterling)
    1 165.87 166.62
     
    CHF (Swiss Franc)
    1 150.56 151.24
     
    AUD (Australian Dollar)
    1 87.17 87.56
     
    CAD (Canadian Dollar)
    1 97.00 97.43
     
    SGD (Singapore Dollar)
    1 99.31 99.76
     
    JPY (Japanese Yen)
    10 8.97 9.01
     
    CNY (Chinese Yuan)
    1 18.57 18.65
     
    SAR (Saudi Arabian Riyal)
    1 35.48 35.64
     
    QAR (Qatari Riyal)
    1 36.51 36.67
     
    THB (Thai Baht)
    1 3.78 3.80
     
    AED (UAE Dirham)
    1 36.22 36.39
     
    MYR (Malaysian Ringgit)
    1 28.51 28.63
     
    KRW (South Korean Won)
    100 10.30 10.35
     
    SEK (Swedish Kroner)
    1 12.71 12.76
     
    DKK (Danish Kroner)
    1 19.49 19.58
     
    HKD (Hong Kong Dollar)
    1 17.07 17.15
     
    KWD (Kuwaity Dinar)
    1 431.67 433.62
     
    BHD (Bahrain Dinar)
    1 352.93 354.52


    images
    images

    Logo