images
images

यात्रु बिनै उड्यो भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्सको पहिलो विमान


  • 1.1K
    SHARES
  • २०८० भाद्र १२ गते मंगलबार

    यात्रु बिनै उड्यो भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्सको पहिलो विमान

    काठमाडौं । काठमाडौं ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र दिल्ली उडान गर्ने भनिएको नेपाल एयरलाइन्सको विमान यात्रुविहीन उडेको छ । मंगलबारदेखि सुरु गरिएको उक्त उडानको पहिलो विमान नै खाली उडेको हो । 

    नेपाल एयरलाइन्सले ट्रान्जिट उडानको लागि सोमबारबाट मात्रै बुकिङ खुल्ला गरेको थियो । मंगलबारको पहिलो उडानमा कुनै पनि यात्रुले टिकट नकाटेको नेपाल एयरलाइन्सले जनाएको छ । 


    images
    images

    Logo