images
images

मंगलबारदेखि भैरहवाबाट हङकङ र दिल्लीमा पनि उडान हुने


  • 1.1K
    SHARES
  • २०८० भाद्र १० गते आइतबार

    मंगलबारदेखि भैरहवाबाट हङकङ र दिल्लीमा पनि उडान हुने

    काठमाडौं । नेपाल एयरलाइन्सले मंगलबारदेखि भैरहवाको गौतमबुद्ध क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र दिल्ली उडान गर्ने भएको छ । हाल मलेसिया—भैरहवा उडान गर्दै आएको निगमलेभदौ १२ देखि हङकङ र दिल्लीमा पनि उडान गर्ने भएको हो । 

    निगमले काठमाडौलाई ट्रान्जिट बनाएर हरेक मंगलबार भैरहवा–हङकङ, भैरहवा–दिल्ली उडान गर्ने लागेको हो । 


    images
    images

    Logo