images
images

स्वाभिमान लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?


  • 282
    SHARES
  • २०८० श्रावण २६ गते शुक्रबार

    स्वाभिमान लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

    काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले  कर्मचारी माग गरेको छ । कम्पनीले आज एक सुचना जारी गर्दै ४ पदको लागि कर्मचारी माग गरेको थियो । 

    लघुवित्तले अधिकृत पदको लागि १ जना, वरिष्ठ सहायकको लागि २ जना, कनिष्ठ सहायकको लागि १० जना र सहयोगी १ जना गरी जम्मा १४ जना कर्मचारी माग गरेको छ ।

    उक्त पदको लागि शौक्षिक योग्यता आठ कक्षा पास देखि स्नातक तह उत्तिर्ण गरी लघुवित्त क्षेत्रमा कार्यअनुभव भएको उम्मेदवरलाई विशेष मान्यता दिनेछ ।

    ईच्छुक तथा योग्यता पुगेको व्यक्तिहरुले आवश्यक कागजात संकलन गरी भदौ ६ गतेभित्र आवेदन पेश गर्ने सक्नेछन् ।

     


    images
    images

    Logo