images
images

एमालेले गर्यो राष्ट्रियसभा वैठक अवरुद्ध, बुधबार सम्मका लागि स्थगित 


  • 243
    SHARES
  • २०८० श्रावण २६ गते शुक्रबार

    एमालेले गर्यो राष्ट्रियसभा वैठक अवरुद्ध, बुधबार सम्मका लागि स्थगित 

    काठमाडौं । शुक्रबार बसेको राष्ट्रियसभाको वैठक पनि एमालेले अवरुद्ध गरेको छ । एक क्वीन्टल सुन काण्डको छानबिनका लागि उच्च स्तरीय छानबिन समितिको माग गर्दै निरन्तर केही दिनदेखि संसद अवरुद्ध गर्दै आएकोमा आज पनि वैठक अवरुद्ध गरेको हो । 

    समसामयिक विषयमा आफ्ना विचारहरु राखेलगत्तै प्रतिपक्षका सदस्यहरु उठेका थिए । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले एमालेका भैरव सुन्दर श्रेष्ठलाई बोल्नका लागि समय दिएपछि कांग्रेसका सदस्यहरु उठेर विरोध जनाएका थिए । 

    सत्तापक्ष र प्रतिपक्ष दुवै उठेर विरोध जनाएपछि राष्ट्रियसभा वैठक ३१ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ । 


    images
    images

    Logo