images
images

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि दरखास्त आह्वान


  • 241
    SHARES
  • २०८० श्रावण २६ गते शुक्रबार

    चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि दरखास्त आह्वान

    काठमाडौं । चिकित्सा शिक्षा आयोग उपाध्यक्ष पदमा नियुक्तिका लागि दरखास्त आह्वान भएको छ। सिफारिस समितिले १५ दिने सूचना जारी गर्दै आवेदन दिन आह्वान गरेको हो । आयोग उपाध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न गठित सिफारिस समितिले शुक्रबार सूचना निकालेर दरखास्त आह्वान गरेको हो।

    आयोगको उपाध्यक्ष हुनका लागि मान्यताप्राप्त विश्वविद्यालयबाट चिकित्साशास्त्र कुनै पनि विधामा कम्तीमा स्नातकोत्तरको उपाधि प्राप्त गरी चिकित्सा शास्त्रको कुनै पनि विषयमा कम्तीमा २० वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ । 

    चिकित्सा शिक्षाको क्षेत्रमा कम्तीमा १० वर्षको अनुभवसहित स्वास्थ्य सेवाका क्षेत्रमा कम्तीमा २० वर्ष काम गरेको व्यक्तिले समेत आवेदन दिन सक्नेछन् । 

    Capture.JPG

    Capture2.JPG


    images
    images

    Logo