images
images

फेरि घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 350
    SHARES
  • २०८० श्रावण २६ गते शुक्रबार

    फेरि घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य घटेको छ ।

    शुक्रबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ५ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६५ पैसा कायम रहेको छ । बिहीबार डलर अधिकतम खरिददएर १ सय ३२ रुपैयाँ २१पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८१ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४५ रुपैयाँ ६० पैसा र बिक्रीदर १ सय ४६ रुपैयाँ २६ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६८ रुपैयाँ ५६ र बिक्री दर १ सय ६९ रुपैयाँ ३३ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.05 132.65
     
    EUR (European Euro)
    1 145.60 146.26
     
    GBP (UK Pound Sterling)
    1 168.56 169.33
     
    CHF (Swiss Franc)
    1 151.20 151.89
     
    AUD (Australian Dollar)
    1 86.68 87.08
     
    CAD (Canadian Dollar)
    1 98.54 98.99
     
    SGD (Singapore Dollar)
    1 98.14 98.58
     
    JPY (Japanese Yen)
    10 9.18 9.22
     
    CNY (Chinese Yuan)
    1 18.32 18.40
     
    SAR (Saudi Arabian Riyal)
    1 35.20 35.36
     
    QAR (Qatari Riyal)
    1 36.23 36.39
     
    THB (Thai Baht)
    1 3.77 3.78
     
    AED (UAE Dirham)
    1 35.95 36.12
     
    MYR (Malaysian Ringgit)
    1 28.88 29.01
     
    KRW (South Korean Won)
    100 10.07 10.11
     
    SEK (Swedish Kroner)
    1 12.43 12.49
     
    DKK (Danish Kroner)
    1 19.54 19.63
     
    HKD (Hong Kong Dollar)
    1 16.89 16.97
     
    KWD (Kuwaity Dinar)
    1 429.49 431.44
     
    BHD (Bahrain Dinar)
    1 350.29 351.88


    images
    images

    Logo