images
images

सशस्त्र प्रहरीका ७३ जना सईलाई इन्स्पेक्टरमा बढुवाको लागी सिफारिस, को को परे ?


  • 299
    SHARES
  • २०८० श्रावण २५ गते बिहीबार

    सशस्त्र प्रहरीका ७३ जना सईलाई इन्स्पेक्टरमा बढुवाको लागी सिफारिस, को को परे ?

    काठमाडौं । सशस्त्र प्रहरीका ७३ जना सशस्त्र प्रहरी नायब निरीक्षक (सई) सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा बढुवाको लागी सिफारिस भएका छन् ।

    बिहीबार बसेको बढुवाको सिफारिस समितिको बैठकले सो निर्णय गरेको हो । 

    बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब निरीक्षकहरुले ऐ. नियमावलीको नियम ५५ मा व्यवस्था भए वमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सकिने सुचनामा उल्लेख छ ।

    1.jpg

    2.jpg

    3.jpg

    4.jpg


    images
    images

    Logo