images
images

निरन्तर ओरालो लाग्दै सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 803
    SHARES
  • २०८० श्रावण २५ गते बिहीबार

    निरन्तर ओरालो लाग्दै सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मूल्य घटेको छ । विहीबार छापावाला सुनको मूल्य १ लाख ११ हजार ३  रुपैयाँ कायम भएको छ । 

    बुधबार प्रतितोला १ लाख १२ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख ११ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको मुल्य बुधबार पनि ३ सय रुपैयाँले घटेको थियो ।  

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख १० हजार ७ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला  १ हजार ३ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

     

     


    images
    images

    Logo