images
images

घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 294
    SHARES
  • २०८० श्रावण २५ गते बिहीबार

    घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य घटेको छ ।

    बिहीबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ २१ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८१ पैसा कायम रहेको छ । बुधबार डलर अधिकतम खरिददएर १ सय ३२ रुपैयाँ २३ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८३ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४५ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ७६ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६८ रुपैयाँ ३५ र बिक्री दर १ सय ६९ रुपैयाँ ११ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.21 132.81
     
    EUR (European Euro)
    1 145.10 145.76
     
    GBP (UK Pound Sterling)
    1 168.35 169.11
     
    CHF (Swiss Franc)
    1 150.76 151.45
     
    AUD (Australian Dollar)
    1 86.45 86.84
     
    CAD (Canadian Dollar)
    1 98.47 98.92
     
    SGD (Singapore Dollar)
    1 98.26 98.70
     
    JPY (Japanese Yen)
    10 9.22 9.26
     
    CNY (Chinese Yuan)
    1 18.35 18.43
     
    SAR (Saudi Arabian Riyal)
    1 35.24 35.40
     
    QAR (Qatari Riyal)
    1 36.30 36.46
     
    THB (Thai Baht)
    1 3.78 3.80
     
    AED (UAE Dirham)
    1 36.00 36.16
     
    MYR (Malaysian Ringgit)
    1 28.92 29.05
     
    KRW (South Korean Won)
    100 10.06 10.11
     
    SEK (Swedish Kroner)
    1 12.38 12.44
     
    DKK (Danish Kroner)
    1 19.47 19.56
     
    HKD (Hong Kong Dollar)
    1 16.91 16.99
     
    KWD (Kuwaity Dinar)
    1 429.83 431.78
     
    BHD (Bahrain Dinar)
    1 350.71 352.30


    images
    images

    Logo