images
images

मदन पुरस्कारका लागि छानिए इजोरियासहित ५ उत्कृष्ट पुस्तक


  • 306
    SHARES
  • २०८० श्रावण २४ गते बुधबार

    मदन पुरस्कारका लागि छानिए इजोरियासहित  ५ उत्कृष्ट पुस्तक

    काठमाडौं । मदन पुरस्कार गुठीले २०७९ को मदन पुरस्कारका लागि पुस्तकको सूची सार्वजनिक गरेको छ । बुधबार प्रेस विज्ञप्ती जारी गर्दै गुठीले ५ वटा उत्कृष्ट किताबहरु मदन पुरस्कारका लागि छनोट गरेको हो । 

    सुविन भट्टराईको इजोरिया, विवेक ओझाको ऐठन, द्वारिकानाथ ढुंगेलको चक्रव्यूहमा नेपालको जलस्रोत, प्रगति राईको थाङ्‌ग्रा र सञ्जय बिष्टको माटाको घर यस वर्षको मदन पुरस्कारका लागि छनोट भएका छन् । छनोट भएकोमध्ये कुनै एक कृतिले उक्त पुरस्कार पाउनेछ । 

    पुरस्कारको राशि चार लाख रुपैयाँ रहेको छ । 


    images
    images

    Logo