images
images

बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर


  • 370
    SHARES
  • २०८० श्रावण २४ गते बुधबार

    बढ्यो डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ ।

    बुधबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ २३ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८३ पैसा कायम रहेको छ । मंगलबार डलर अधिकतम खरिददएर १ सय ३२ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ७० पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ५० पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६८ रुपैयाँ २१ र बिक्री दर १ सय ६८ रुपैयाँ ९७ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.23 132.83
     
    EUR (European Euro)
    1 144.84 145.50
     
    GBP (UK Pound Sterling)
    1 168.21 168.97
     
    CHF (Swiss Franc)
    1 150.84 151.53
     
    AUD (Australian Dollar)
    1 86.02 86.41
     
    CAD (Canadian Dollar)
    1 98.28 98.73
     
    SGD (Singapore Dollar)
    1 98.08 98.52
     
    JPY (Japanese Yen)
    10 9.23 9.27
     
    CNY (Chinese Yuan)
    1 18.32 18.41
     
    SAR (Saudi Arabian Riyal)
    1 35.25 35.41
     
    QAR (Qatari Riyal)
    1 36.29 36.45
     
    THB (Thai Baht)
    1 3.78 3.79
     
    AED (UAE Dirham)
    1 36.00 36.16
     
    MYR (Malaysian Ringgit)
    1 28.86 28.99
     
    KRW (South Korean Won)
    100 10.03 10.07
     
    SEK (Swedish Kroner)
    1 12.36 12.41
     
    DKK (Danish Kroner)
    1 19.44 19.53
     
    HKD (Hong Kong Dollar)
    1 16.93 17.01
     
    KWD (Kuwaity Dinar)
    1 429.69 431.64
     
    BHD (Bahrain Dinar)
    1 350.77 352.36


    images
    images

    Logo