images
images

वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध, श्रम स्वीकृतिकाे काम ठप्प


  • 289
    SHARES
  • २०८० श्रावण २३ गते मंगलबार

    वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध, श्रम स्वीकृतिकाे काम ठप्प

    काठमाडौं । वैदेशिक रोजगार विभागको अनलाइन सेवा अवरुद्ध भएको छ । मंगलबार ५ बजेदेखि अर्को सूचना नभएसम्मका लागि सेवा अवरुद्ध भएको विभागले जनाएको छ ।

    अनलाइन सेवा अवरुद्ध भएसँगै एफईआईएमएस प्रणालीमा फाइनल अपलोड नहुने भएको छ । जसकारण अनलाइनबाट श्रम स्वीकृतिका लागि आवेदन दिन नम्लिने विभागले जनाएको छ ।


    images
    images

    Logo