images
images

यस्ता छन् मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु


  • 513
    SHARES
  • २०८० श्रावण २३ गते मंगलबार

    यस्ता छन् मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरु

    काठमाडौं । म‌ंगलबार बसेको मन्त्रिपरिषद् बैठक निर्णय सार्वजनिक भएको छ । सो बैठकले ५ रुपैयाँ दरका १५ करोड थान सिक्का टकमरी गर्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय गरेको छ ।

    त्यस्तै, सरकारले राष्ट्रिय साइबर सुरक्षा नीति २०८० स्वीकृत गरेको छ । साथै बैठकले बैंकिङ कसुर तथा सजाय दोस्रो संशोधन विधेयक संसदमा पेस गर्न स्वकृति दिने निर्णय पनि गरेको छ ।


    images
    images

    Logo