images
images

गोलभेँडाको निर्यात बढेसँगै नेपाली बजारमा यसको मूल्य आकासियो


  • 442
    SHARES
  • २०८० श्रावण २३ गते मंगलबार

    गोलभेँडाको निर्यात बढेसँगै नेपाली बजारमा यसको मूल्य आकासियो

    काठमाडौं । नेपालमा उत्पादन भएको गोलभेँडा अर्थात् टमाटर भारततर्फ निर्यात हुन थालेपछि सीमावर्ती तराईका जिल्लामा यसको मूल्य आकासिँदै गएको छ । देशकै मुख्य व्यापारिक नाका वीरगञ्जबाट दैनिक १५ देखि २० मैट्रिकटन भोगभेँडा भारतको विहारतर्फ निर्यात भएपछि बारा, पर्सालगायत जिल्लामा टमारटको मूल्य आकासिँदै गएको हो ।

    नेपाल र भारतबीच गोलभेँडाको मूल्यमा प्रतिकिलो १ सय १० रुपैयाँ को अन्तर भएपछि यसको निर्यात बढ्दै गएको छ । नेपालको खुद्रा बजारमा १ सय ३० रुपैयाँ प्रतिकिलो बिक्री भइरहेको गोलभेँडा भारतमा प्रतिकिलो २ सय ४० रुपैयाँमा बिक्री हुने गरेको व्यापारीहरुले बताए  ।

     


    images
    images

    Logo