images
images

फेरि घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?


  • 519
    SHARES
  • २०८० श्रावण २३ गते मंगलबार

    फेरि घट्यो सुनको मूल्य, कति छ आजको बजार भाउ ?

    कठमाडौं । सुनचाँदी बजारमा आज पनि सुनको मूल्य घटेको छ । मंगलबार छापावाला सुनको मूल्य १ लाख १२ हजार १ सय रुपैयाँ कायम भएको छ । 

    सोमबार प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख १२ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुन प्रतितोला १ लाख ११ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला २५ रुपैयाँले घटेर १ हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo