काठमाडौं । नेपाल विद्यार्थी संघको केन्द्रीय तदर्थ समिति सदस्यमा ७ सय १० जना मनोनीत भएका छन् । सोमबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ७ सय १० जनालाई दुजाङ शेर्पाको अध्यक्षतामा गठित नेविसंघको केन्द्रीय तदर्थ कार्यसमितिमा सदस्यमा मनोनयन गरेका हुन् ।
को–को परे ?














