images
images

घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 281
    SHARES
  • २०८० श्रावण २३ गते मंगलबार

    घट्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य घटेको छ ।

    मंगलबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ १० पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ७० पैसा कायम रहेको छ । सोमबार डलर अधिकतम खरिददएर १ सय ३२ रुपैयाँ २५ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ८५ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ ९५ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ६१ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६८ रुपैयाँ १६ र बिक्री दर १ सय ६८ रुपैयाँ ९३ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.10 132.70
     
    EUR (European Euro)
    1 144.95 145.61
     
    GBP (UK Pound Sterling)
    1 168.16 168.93
     
    CHF (Swiss Franc)
    1 150.61 151.29
     
    AUD (Australian Dollar)
    1 86.63 87.02
     
    CAD (Canadian Dollar)
    1 98.62 99.07
     
    SGD (Singapore Dollar)
    1 98.45 98.89
     
    JPY (Japanese Yen)
    10 9.28 9.32
     
    CNY (Chinese Yuan)
    1 18.37 18.45
     
    SAR (Saudi Arabian Riyal)
    1 35.21 35.37
     
    QAR (Qatari Riyal)
    1 36.13 36.29
     
    THB (Thai Baht)
    1 3.79 3.81
     
    AED (UAE Dirham)
    1 35.97 36.13
     
    MYR (Malaysian Ringgit)
    1 28.98 29.11
     
    KRW (South Korean Won)
    100 10.10 10.15
     
    SEK (Swedish Kroner)
    1 12.41 12.47
     
    DKK (Danish Kroner)
    1 19.45 19.54
     
    HKD (Hong Kong Dollar)
    1 16.92 17.00
     
    KWD (Kuwaity Dinar)
    1 429.48 431.43
     
    BHD (Bahrain Dinar)
    1 350.39 351.98


    images
    images

    Logo