images
images

एमालेले गर्यो राष्ट्रियसभा वैठक अवरुद्ध, साउन २४ सम्मका लागि स्थगित 


  • 244
    SHARES
  • २०८० श्रावण २२ गते सोमबार

    एमालेले गर्यो राष्ट्रियसभा वैठक अवरुद्ध, साउन २४ सम्मका लागि स्थगित 

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि उच्च स्तरीय छानबिन समिति गठनको माग गर्दै आज पनि एमालेले राष्ट्रियसभा बैठक अवरुद्ध गरेको हो ।  

    राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले विरोधको कार्यक्रम परिवर्तन गरेर बैठक सञ्चालन गर्ने वातावरण बनाउन पटकपटक आग्रह गर्दा पनि एमाले सांसदले उठेर विरोध जनाएका कारण साउन २४ सम्मका लागि वैठक स्थगित गरिएको छ । 


    images
    images

    Logo