images
images

निरन्तर उकालो लाग्दै डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर


  • 342
    SHARES
  • २०८० श्रावण १९ गते शुक्रबार

    निरन्तर उकालो लाग्दै डलरको मूल्य, यस्तो छ अन्य देशको विनिमयदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ ।

    शुक्रबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३२ रुपैयाँ ६ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ६६ पैसा कायम रहेको छ । बिहीबार डलर अधिकतम खरिददएर १ सय ३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ४४ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । गत केहीदिनदेखि नै डलरको मूल्यमा वृद्धि हुँदै आइरहेको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ ४१ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ६ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६७ रुपैयाँ २३ र बिक्री दर १ सय ६७ रुपैयाँ ९९ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 132.06 132.66
     
    EUR (European Euro)
    1 144.41 145.06
     
    GBP (UK Pound Sterling)
    1 167.23 167.99
     
    CHF (Swiss Franc)
    1 150.93 151.61
     
    AUD (Australian Dollar)
    1 86.25 86.65
     
    CAD (Canadian Dollar)
    1 98.81 99.26
     
    SGD (Singapore Dollar)
    1 98.42 98.86
     
    JPY (Japanese Yen)
    10 9.24 9.29
     
    CNY (Chinese Yuan)
    1 18.41 18.50
     
    SAR (Saudi Arabian Riyal)
    1 35.20 35.36
     
    QAR (Qatari Riyal)
    1 36.26 36.42
     
    THB (Thai Baht)
    1 3.81 3.83
     
    AED (UAE Dirham)
    1 35.95 36.12
     
    MYR (Malaysian Ringgit)
    1 28.98 29.11
     
    KRW (South Korean Won)
    100 10.16 10.21
     
    SEK (Swedish Kroner)
    1 12.29 12.35
     
    DKK (Danish Kroner)
    1 19.38 19.47
     
    HKD (Hong Kong Dollar)
    1 16.92 17.00
     
    KWD (Kuwaity Dinar)
    1 429.28 431.23
     
    BHD (Bahrain Dinar)
    1 350.28 351.87


    images
    images

    Logo