images
images

सशस्त्र प्रहरीका ५० जना सई वरिष्ठ सईमा बढुवाको लागि सिफारिस, को को परे ?  


  • 319
    SHARES
  • २०८० श्रावण १८ गते बिहीबार

    सशस्त्र प्रहरीका ५० जना सई वरिष्ठ सईमा बढुवाको लागि सिफारिस, को को परे ?  

    काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका ५० जना नायब निरीक्षक (सई) वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) मा बढुवाके लागि सिफारिस भएका छन् । मंगलबार बसेको बढुवा  समितिको बैठकले समूह, साधारण उपसमूहका ५० जना सईलाई बरिष्ठ सईमा बढुबाका लागि सिफारिस गरेको हो । 

    सशस्त्र प्रहरी नियमावली २०७२ नियम ३९ को उपनियम १ को (घ) बमोजिम उनीहरूलाई बढुवा गरिएको प्रधान कार्यालयले जनाएको छ । बढुवा सिफारिस उपर चित्त नबुझ्ने सशस्त्र प्रहरी नायब निरीक्षकहरुले ऐ. नियमावलीको नियम ५५ मा व्यवस्था भए वमोजिम ७ दिनभित्र बढुवा उपरको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सकिने सुचनामा उल्लेख छ ।

    हेरौं बढुवा सिफारिस सूची :

    20230802  1.jpg

    20230802 2.jpg

     

    20230802 3.jpg

     

     

     

     


    images
    images

    Logo