images
images

इन्फिनिटी लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?


  • 314
    SHARES
  • २०८० श्रावण १८ गते बिहीबार

    इन्फिनिटी लघुवित्तले माग्यो कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

    काठमाडौं । इन्फिनिटी लघुवित्तले कर्मचारी माग गरेको छ । लघुवित्तले आज एक सुचना जारी गर्दै रिक्त रहेका विभिन्न ४ उच्च पदहरुमा कर्मचारी माग गरेको हो । 

    संस्थाले नायब प्रमुख कार्यकारी १ जना, बरिष्ट अधिकृत १ जना, कनिष्ट अधिकृत र अधिकृतमा २ जनाका दरले कर्मचारी माग गरेको छ । सो पदहरुमा संस्थाको वेबसाईट मार्फत आवेदन दिन सकिने संस्थाले जनाएको छ ।

    उक्त पदको लागि इच्छुक व्यक्तिले व्यवस्थापन प्रशिक्षार्थीको लागि स्नातक तह वा सो सरहको परीक्षा उत्तिर्ण गरेको हुनुपर्नेछ । योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति १५ दिनभित्र कम्पनीमा आवेदन दिनसक्ने कम्पनीले जनाएको छ । सो पदहरुमा संस्थाको वेबसाईट मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

    Infinity Laghubitta Bittiya Sanstha .jpg

     


    images
    images

    Logo