images
images

२ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 410
    SHARES
  • २०८० श्रावण १८ गते बिहीबार

    २ सय रुपैयाँले घट्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य घटेको छ । आज छापावाला सुनको मुल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    बुधबार प्रतितोला १ लाख १२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ६ सय ५० रुपैयाँमा कायम भएको छ । चाँदीको मूल्य प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

     


    images
    images

    Logo