images
images

फेरि बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 365
    SHARES
  • २०८० श्रावण १८ गते बिहीबार

    फेरि बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज पनि अमेरिकी डलरको मूल्य बढेको छ ।

    बिहीबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १ सय ३२ रुपैयाँ ४४ पैसा कायम रहेको छ । बुधबार डलर अधिकतम खरिददएर १ सय ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ९२ पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । मंगलबार पनि डलरको मूल्यमा वृद्धि भएको थियो ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ४१ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६८ रुपैयाँ ५६ र बिक्री दर १ सय ६९ रुपैयाँ ३२ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.84 132.44
     
    EUR (European Euro)
    1 144.75 145.41
     
    GBP (UK Pound Sterling)
    1 168.56 169.32
     
    CHF (Swiss Franc)
    1 150.20 150.89
     
    AUD (Australian Dollar)
    1 86.92 87.31
     
    CAD (Canadian Dollar)
    1 99.11 99.56
     
    SGD (Singapore Dollar)
    1 98.62 99.07
     
    JPY (Japanese Yen)
    10 9.24 9.28
     
    CNY (Chinese Yuan)
    1 18.37 18.45
     
    SAR (Saudi Arabian Riyal)
    1 35.14 35.30
     
    QAR (Qatari Riyal)
    1 36.19 36.36
     
    THB (Thai Baht)
    1 3.85 3.87
     
    AED (UAE Dirham)
    1 35.89 36.06
     
    MYR (Malaysian Ringgit)
    1 29.01 29.15
     
    KRW (South Korean Won)
    100 10.18 10.23
     
    SEK (Swedish Kroner)
    1 12.41 12.46
     
    DKK (Danish Kroner)
    1 19.42 19.51
     
    HKD (Hong Kong Dollar)
    1 16.90 16.98
     
    KWD (Kuwaity Dinar)
    1 428.52 430.48
     
    BHD (Bahrain Dinar)
    1 349.71 351.30


    images
    images

    Logo