images
images

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार  ?


  • 427
    SHARES
  • २०८० श्रावण १६ गते मंगलबार

    बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ आजको कारोबार  ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ । 

    सोमबार प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १३ हजार रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार ४ सय ७५ रुपैयाँमा कायम भएको छ । 


    images
    images

    Logo