images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कति पुग्यो डलर  ?


  • 348
    SHARES
  • २०८० श्रावण १६ गते मंगलबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, कति पुग्यो डलर  ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    मंगलबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ९० पैसा कायम रहेको छ । सोमबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ ८९ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ५५ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६८ रुपैयाँ ८९ र बिक्री दर १ सय ६९ रुपैयाँ ६६ पैसा रहेको छ।

    CurrencyUnitBuySell

    USD (U.S. Dollar)
    1131.30131.90

    EUR (European Euro)
    1144.89145.55

    GBP (UK Pound Sterling)
    1168.89169.66

    CHF (Swiss Franc)
    1150.97151.66

    AUD (Australian Dollar)
    188.0888.49

    CAD (Canadian Dollar)
    199.3199.77

    SGD (Singapore Dollar)
    198.7699.21

    JPY (Japanese Yen)
    109.239.27

    CNY (Chinese Yuan)
    118.3618.45

    SAR (Saudi Arabian Riyal)
    135.0035.16

    QAR (Qatari Riyal)
    136.0236.19

    THB (Thai Baht)
    13.843.85

    AED (UAE Dirham)
    135.7535.91

    MYR (Malaysian Ringgit)
    129.1229.25

    KRW (South Korean Won)
    10010.3010.34

    SEK (Swedish Kroner)
    112.5112.57

    DKK (Danish Kroner)
    119.4419.53

    HKD (Hong Kong Dollar)
    116.8416.91

    KWD (Kuwaity Dinar)
    1427.49429.45

    BHD (Bahrain Dinar)
    1348.33349.92


    images
    images

    Logo