images
images

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार  ?


  • 370
    SHARES
  • २०८० श्रावण १५ गते सोमबार

    घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार  ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मूल्य घटेको छ । सोमबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    आइतबार प्रतितोला १ लाख १२ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मुल्य आज ३ सय रुपैयाँले घटेर प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मुल्य प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

     


    images
    images

    Logo