images
images

यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?


  • 313
    SHARES
  • २०८० श्रावण १५ गते सोमबार

    यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर, डलर कति पुग्यो ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।

    सोमबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३१ रुपैयाँ ३० पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ९० पैसा कायम रहेको छ । आइतबार पनि डलर सोही मूल्यमा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ ।

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४४ रुपैयाँ ६४ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६८ रुपैयाँ ७४ र बिक्री दर १ सय ६९ रुपैयाँ ५१ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 131.30 131.90
     
    EUR (European Euro)
    1 144.64 145.30
     
    GBP (UK Pound Sterling)
    1 168.74 169.51
     
    CHF (Swiss Franc)
    1 150.92 151.61
     
    AUD (Australian Dollar)
    1 87.31 87.71
     
    CAD (Canadian Dollar)
    1 99.06 99.52
     
    SGD (Singapore Dollar)
    1 98.63 99.08
     
    JPY (Japanese Yen)
    10 9.30 9.34
     
    CNY (Chinese Yuan)
    1 18.37 18.45
     
    SAR (Saudi Arabian Riyal)
    1 35.01 35.17
     
    QAR (Qatari Riyal)
    1 36.04 36.21
     
    THB (Thai Baht)
    1 3.83 3.85
     
    AED (UAE Dirham)
    1 35.75 35.91
     
    MYR (Malaysian Ringgit)
    1 28.83 28.96
     
    KRW (South Korean Won)
    100 10.31 10.36
     
    SEK (Swedish Kroner)
    1 12.44 12.50
     
    DKK (Danish Kroner)
    1 19.41 19.50
     
    HKD (Hong Kong Dollar)
    1 16.84 16.92
     
    KWD (Kuwaity Dinar)
    1 427.97 429.92
     
    BHD (Bahrain Dinar)
    1 348.32 349.91


    images
    images

    Logo