images
images

बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?


  • 394
    SHARES
  • २०८० श्रावण १४ गते आइतबार

    बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । सुनचाँदी बजारमा आज सुनको मुल्य बढेको छ । आइतबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ९ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

    शुक्रबार प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य ३ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजार ९ सय रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 

    त्यस्तै, तेजावी सुनको मुल्य प्रतितोला १ लाख १२ हजार ३ सय ५० रुपैयाँमा कायम भएको छ भने चाँदीको मल्य प्रतितोला १ हजार ४ सय ५५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । 


    images
    images

    Logo