images
images

राष्ट्रिय सभा वैठक ३१ मिनेटका लागि स्थगित


  • 250
    SHARES
  • २०८० श्रावण ११ गते बिहीबार

    राष्ट्रिय सभा वैठक ३१ मिनेटका लागि स्थगित

    काठमाडौं । राष्ट्रिय सभा वैठक ३१ मिनेटका लागि स्थगित भएको छ । ‘मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०’ को टेबुल भएसँगै राष्ट्रिय सभाको अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले ३१ मिनेटका लागि वैठक स्थगित गरेका हुन् । 


    images
    images

    Logo