images
images

घुस लिएको आरोपमा पक्राउ


  • 257
    SHARES
  • २०८० श्रावण ११ गते बिहीबार

    घुस लिएको आरोपमा पक्राउ

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख घुस लिइसकेको अवस्थामा एक जना व्यक्तिलाई नियन्त्रणमा लिएको छ । 

    प्रहरी विभाग बूढानीलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहले कुर्खे खोलाको ढल सरसफाइ तथा निकास व्यवस्थापन गर्दा निस्कने बालुवा व्यवस्थापन सहजीकरण गर्न सेवाग्राहीबाट  एक लाख घुस लिई सकेको अवस्थामा आयोगको टोलीले बूढानीलकण्ठ–२ वासिकबाट नियन्त्रणमा लिएको आयोगका प्रवक्ता भोला दाहालले राससलाई जानकारी दिए । उनका अनुसार सिंहमाथि अनुसन्धान भइरहेको छ ।


    images
    images

    Logo