images
images

फेरि बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?


  • 444
    SHARES
  • २०८० श्रावण ११ गते बिहीबार

    फेरि बढ्यो डलरको मूल्य, अन्य देशको कस्तो छ विनिमयदर ?

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्य बढेको छ ।

    बिहीबार अमेरिकी डलरको मूल्य १ को खरिददर अधिकतम १ सय ३० रुपैयाँ ९० पैसा र बिक्रीदर १ सय ३१ रुपैयाँ ५० पैसा कायम रहेको छ । बुधबार डलर १ सय ३१ रुपैयाँ ३० पैसामा कारोबार भएको राष्ट्र बैंकले जनाएको छ । 

    त्यस्तै, युरोपियन युरो १ को खरिददर १ सय ४५ रुपैयाँ ६ पैसा र बिक्रीदर १ सय ४५ रुपैयाँ ७३ पैसा रहेको छ । त्यस्तै, बेलायती पाउण्ड आज १ को खरिददर १ सय ६९ रुपैयाँ १२ र बिक्री दर १ सय ६९ रुपैयाँ ८९ पैसा रहेको छ।

    Currency Unit Buy Sell
     
    USD (U.S. Dollar)
    1 130.90 131.50
     
    EUR (European Euro)
    1 145.06 145.73
     
    GBP (UK Pound Sterling)
    1 169.12 169.89
     
    CHF (Swiss Franc)
    1 151.79 152.49
     
    AUD (Australian Dollar)
    1 88.48 88.88
     
    CAD (Canadian Dollar)
    1 99.09 99.55
     
    SGD (Singapore Dollar)
    1 98.64 99.09
     
    JPY (Japanese Yen)
    10 9.32 9.37
     
    CNY (Chinese Yuan)
    1 18.30 18.39
     
    SAR (Saudi Arabian Riyal)
    1 34.90 35.06
     
    QAR (Qatari Riyal)
    1 35.93 36.10
     
    THB (Thai Baht)
    1 3.82 3.84
     
    AED (UAE Dirham)
    1 35.64 35.80
     
    MYR (Malaysian Ringgit)
    1 28.77 28.90
     
    KRW (South Korean Won)
    100 10.27 10.31
     
    SEK (Swedish Kroner)
    1 12.60 12.66
     
    DKK (Danish Kroner)
    1 19.47 19.56
     
    HKD (Hong Kong Dollar)
    1 16.77 16.85
     
    KWD (Kuwaity Dinar)
    1 426.55 428.51
     
    BHD (Bahrain Dinar)
    1 347.27 348.86


    images
    images

    Logo